१०५ स्थानको मतपरिणाम सार्वजनिक

काठमाडौं । यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये अहिलेसम्म १०५ वटा स्थानीय तहको मतगणना सम्पन्न भएको छ । स्थानीय तह तेस्रो चरण निर्वाचनको १०५ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये ३२ तह जितेको नेपाली कांग्रेस पहिलो स्थानमा छ । यसैगरी, संघीय समाजवादी फोरम … Continue reading १०५ स्थानको मतपरिणाम सार्वजनिक